१५ विकास बैंकको सेयर मूल्यमा गिरावट, कुनको कति घट्यो ?

३ फाल्गुन २०८०, बिहीबार १६:२७

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार घट्दा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।

विकास बैंक समूहको आज ५७.९२ अकंले घटेर ४०६०.०६ बिन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत १६ विकास बैंकमा १५ को सेयर मूल्य ओरालो लागेको हो ।

आज नारायणी डेभलमपेन्ट बैंकको सेयर मूल्य मात्र बढेको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ०.२६ प्रतिशत अर्थात् १ रुपैयाँ १ पैसाले बढेर ४३० रुपैयाँ पुगेको हो । बाँकी अन्य विकास बैंकको मूल्य ओरालो लागेको छ ।

कुनको कति घट्यो ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*