दुई कम्पनीको शेयरमा सर्किट, यी हुन आज बढेका कम्पनी
३ फाल्गुन २०८०, बिहीबार १५:०४
काठमाडौं । बिहीबार नेप्से दोहोरो अंकले घट्दा ७९ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको हो ।
त्यसैगरी, यस दिन छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट, बलेफी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, सिर्जनशिल लघुवित्त वित्तीय संस्था र पाँचथर पावर कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ ।