कुन वाणिज्य बैंकको सेयर मूल्य कति ?
२ फाल्गुन २०८०, बुधबार १६:३१
काठमाडौँ । सेयर बजारमा झिनो अकंको सुधार देखिएको छ । बजारको शत्रुको रुपमा रहेको ब्याजदर घट्दा लगानीकर्तामा उत्साहको माहाले बनेको छ ।
यता, राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत लागनीकर्ताले केहि नीतिगत अवरोध खुला हुने आशा गरेका थिए । तर, त्यसो नहुदाँ हिजो बजारमा भारी गिरावट भएको छ । अधिकां कम्पनीको सेयरमा मूल्यमा सुधार आउँदा बैंकिङ्क समूह भने ओरालो लागेको हो ।
मंगलबार वाणिज्य बैंक समूहको सेयर २.०९ अकंले बढेर ११२०.२३ बिन्दुमा बन्द भएको छ । आज १० वाणिज्य बैंकको सेयर मूल्य भने ओरालो लागेको छ ।