एनएमबि लघुवित्तले लाभांश नदिने

२ फाल्गुन २०८०, बुधबार १०:३१

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । बैंकले वित्तीय विवरण पारितका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*