तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

१ फाल्गुन २०८०, मंगलवार १५:०३

काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत ४० कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज बोटलर्स नेपाल (बालाजु), समाल लघुवित्त र सुपर माई हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको हो ।

त्यस्तै, यस दिन जोशी हाइड्रोपावर, डोल्टी पावर कम्पनी, मैलुङ खोला जल विद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, हिमालयन पावर पार्टनर, साम्लिङ पावर कम्पनी र सानिमा मिडल तमोर हाइड्रोपावरको शेयरमुल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*