आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
२८ माघ २०८०, आईतवार १५:१४
काठमाडौं । शेयर बजार ओरालो लाग्दा एनआईसी एशिया ग्रोथ फण्डका ईकाधनीले सर्वाधिक गुमाएका छन् ।
त्यस्तै, युनिलिभर नेपाल, गुराँस लघुवित्त, गणपत्ती लघुवित्त, किसान लघुवित्त, एनआईसी एशिया बैंक, माहुली लघुवित्त, पिपुल्स पावर, नेपाल रिपब्लिक मिडिया र एशियन हाईड्रोपावरको शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् ।