हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ताको बढ्दो आकर्षण, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२८ माघ २०८०, आईतवार १५:०४

काठमाडौँ । सेयर बजार दोहोरो अकंले घटेको छ । बजार ओरालो लागेपनि आज हिमालय रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

कम्पनीले शुक्रबार हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सोहि कारण कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ६२ करोड ४० लाख कित्ता सेयर किनबेच भएको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, हिमालयन डिष्टीलरी, एनआइसी एशिया बैंक र ह्याथवेको आज सर्वाधिक सेयर खरिद बिक्री भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*