हिमालयन रि मै झुम्मिए लगानीकर्ता, आज अन्य कुन कम्पनीको भयो शिर्ष कारोबार ?
२५ माघ २०८०, बिहीबार १५:०२
काठमाडौं। साताको अन्तिम कारोबारको दिन नेप्सेमा नेप्से उकालो लागेर बन्द भएको छ। निरन्तर दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा पर्दै आएको हिमालयन रि इन्स्योरेन्स कम्पनीको नै आज पनि सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, चन्द्रागिरी हिल्स, अपी पावर, डाङी गुप्र, एनआरएन इन्फ्रास्टक्चर, त्रिशुली जलविधुत्, हाथवे, सोनापुर मिल्स, शिवम सिमेन्टस समाज लघुवित्तको सर्वाधिक कारोबार भएको छ।