बजार बढ्दा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको बढ्यो सर्वाधिक?

२५ माघ २०८०, बिहीबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचीकृत १५७ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज समाज लघुवित्त र बुद्ध भुमी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेको हो ।

त्यस्तै, यस दिन त्रिशुली जलविद्युत कम्पनी, किसान लघुवित्त, माया खोला हाइड्रोपावर, इन्ग्वा हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, कर्पाेरेट डेभलपमेन्ट बैंक, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन र हिमालयन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*