आईजीआई प्रुडेन्सियलले लाभांश नदिने
२५ माघ २०८०, बिहीबार ११:५७
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९र८० को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेको हो ।
बुधबार बसेको कम्पनीको १२ औँ सञ्चालक समितिको बैठकले फागुन २० गते २६ औँ बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । जसमा लाभांश उल्लेख गरिएको छैन । तसर्थ यस पटक कम्पनीले सेयरधनीलाई लाभांश दिने छैन ।