ग्रीन डेभलपमेन्ट बैंकका सिईओले जन्मदिनमा हिमालयन लाइफको बीमा पोलिसी गरे खरिद
२३ माघ २०८०, मंगलवार १९:३५
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले बीमा पोलिसी खरिद गरी जन्मदिन भव्य रुपमा मनाएका छन् ।
सिईओ बुढाथोकीले हिमालयन लाइफबाट सावधिक जीवन बीमा योजना खरिद गरेका हुन्। कम्पनीका एजेन्सी म्यानेजर रेशम गौतमले बुढाथोकीको कार्यकक्षमै गई पोलिसी हस्तान्तरण गरेका हुन् ।
अनावश्यक खर्च गरी जन्मदिन मनाउनु भन्दा समाजमा सकारात्मक छाप छोड्न बीमा पोलिसी खरिद गरेको उनले बताए । ‘