हिमालयन रि सहित यी १० कम्पनीमा लगानीकर्ताको आकर्षण, कुनको कारोबार कति ?
२२ माघ २०८०, सोमबार १५:०९
काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ ।नेप्से दोहोरो अंकले बढ्दा आज पनि हिमालयन रि इन्स्योरेन्स कम्पनीकै सर्वाधिक कारोबार भएको छ।
कम्पनीको १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, डाङी गुप्र, हाथवे, चन्द्रागिरी हिल्स, रिदि पावर, शिवम सिमेन्टस, सोनापुर, ग्लोबल आइएमई बैंकको प्रमोटर शेयर, एनअआएन इन्फ्रास्क्चर र रिभर फलसको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।