हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२१ माघ २०८०, आईतवार १५:१३

काठमाडौँ । पछिल्लो सयम हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज पनि कम्पनीको सर्वाधिक ३३ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३१ प्रतिशतले घटेर २०६१.७० बिन्दुमा बन्द भएको छ । आइतबार३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एशियन लाइफको १२ करोड ९८ लाख रुपैयाँ, निफ्राको १२ करोड ३ लाख रुपैयाँ र न्यादी ग्रुप पावरको ११ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*