नेप्से ३० अंकले घट्यो, फाइनान्स बाहेक सबै उपसूचक राताम्मे
१८ माघ २०८०, बिहीबार १५:१२
काठमाडौं । नेप्से साताको चौथौ दिन शेयर बजारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज( नेप्से )३०।९२ अंकले ओरालो लागेर २०६७।०१ को विन्दुमा कायम भएको छ ।
३०९ सूचीकृत कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब १८ करोडको शेयर कारोबार भएको छ ।
फाइनान्स बाहेक आज सबै उपसूचक ओरालो लागेको छ।