हिमालयन रि सहित यी १० कम्पनी सर्वाधिक कारोबार
१८ माघ २०८०, बिहीबार १५:०२
काठमाडौं । शेयर बजार ओरालो लागेको छ हिमालयन रि को आज सर्वाधिक कारोबार भएको छ ।
हिमालयन रि इन्स्योरेन्स, डाङी, नेपाल रि इन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर,अरुण काबेली, सोनापुर, अपी पावर, आइजीआई प्रुडेन्सियल, माउन्टेन इनर्जी र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ ।