हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति भयो कारोबार ?

१४ माघ २०८०, आईतवार १५:१२

काठमाडौँ । साताको पहिलो दिन हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ३३ करोड ५३ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।

बजार सात पछि दोहोरो अकंले बढ्दा लागनीकर्तामा उत्साहको माहोल रहेको छ । यो बेला बजार प्रवेशको रहेको जानकारहरुका तर्क छन् ।

आज न्यादी ग्रुप पावरको २३ करोड ५३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको १७ करोड ३४ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*