अभियान लघुवित्तको सीइओमा तेजेन्द्र शर्मा लम्साल
१४ माघ २०८०, आईतवार १०:४६

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तेजेन्द्र शर्मा लम्साललाई नियुक्त गरेको छ ।
कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले सोहि दिन देखि लागु हुने गरी लम्साललाई चार वर्षका लागि नियुक्त गरेको हो ।