बाराही हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, बिक्रि प्रबन्धक नियुक्त

१३ माघ २०८०, शनिबार १४:५०

काठमार्डौं । बाराही हाइड्रोपावरले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीको मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो।

कम्पनीले १स्१ को अनुपातमा शतप्रतिशतले हुन आउने २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

कम्पनीले आफ्नो ५१ प्रतिशत शेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ३।४५ मे।वा। र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत ९क्यास्केड० आयोजना ०।७५ मे।वा। निर्माणको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*