यस्तो छ उन्नति सहकार्य लघुवित्तको ९औं वार्षिक साधारण सभाको ‘माइन्यूट’

१२ माघ २०८०, शुक्रबार १०:३५

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय सस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुष २९ गते एशियन बुद्ध होटल सि.न.पा ८ रुपन्देहीमा सम्पन्न भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै, सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने १ जना संचालक चयन गरेको हो ।

1706182219784

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*