हिमालयन रिइन्स्योरेन्स सहित आज यी १० कम्पनीको सर्वाधिक कारोबार

१० माघ २०८०, बुधबार १५:२०

काठमाडौं । नेप्से आज पनि ओरालो लागेको छ।, नेप्से१०.२५ अंकले घटेर २०८८.०४ को विन्दुमा बन्द भएको छ।

हिमालयन रिइन्स्योरेन्स आज पनि उच्च कारोबार भएको छ । कम्पनीको २५ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप, अरुण काबेली पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर, गरिमा डिबेन्चर, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*