हिमालयन रिको ५५ करोडमाथिका शेयर कारोबार, अन्य कुन कम्पनीमा लगानीकर्ता झुम्मिए ?
९ माघ २०८०, मंगलवार १५:०३
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार ओरालो लागेको छ ।
इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५५ करोड माथिको शेयर कारोबार भएको छ।
त्यस्तै, अपी पावर, एनआरएन इन्फ्रास्क्चर, नाग्दी पावर, अरुण काबेली, सोनापुर मिनरल, माउन्टेन इनर्जी, एनआईसी एशिया बैंक, शिवम सिमेन्टस र नेपाल रिको सर्वाधिक कारोबार भएको छ ।