नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने
८ माघ २०८०, सोमबार १०:१५
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
माघ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।