युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

५ माघ २०८०, शुक्रबार १२:१४

काठमाडौं ।  युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट वितरण गर्ने लाभांश दिने निर्णय गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०।२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०।५४०१ प्रतिशत नगद लाभांश गरि कुल १०।८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*