२ करोड नगदसहित कपडा ब्यापारी पक्राउ

५ माघ २०८०, शुक्रबार ११:२५

काठमाडौँ । राजस्व अनुसन्धान विभागले कपडा ब्यापारी नरेश अग्रवाल २ करोड नगदसहित पक्राउ परेको छ । बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेको थियो।

अग्रवाललाई घरबाटै सो परिमाणको रकमसहित पक्राउ गरेको हो । अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको विभागको प्रारम्भिक भनाई अनुसन्धानले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*