बीमा प्राधिकरणले सार्वजनिक गर्यो जीवन बीमा अभिकर्ताको अनलाईन परिक्षाको नतिजा (सूचीसहित)
४ माघ २०८०, बिहीबार १४:४२
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाईन परिक्षाको नतिजा सार्वजनिक गरेको छ । प्राधिकरणले आफ्नो आधिकारिक वेबसाईट मार्फत जीवन बीमा अभिकर्ताहरुको अनलाईन परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
प्राधिकरणले माघ ३ गते संचालन गरेको परिक्षको नतिजा सार्वजनिक गरेको हो । कम्पनीले १६५ जनाको नाम सार्वजनिक गरेको छ ।