मंगलबार १९ वटै वाणिज्य बैंकको शेयरमूल्यमा बृद्धि, कुनको कति? (एलटीपीसहित)

२ माघ २०८०, मंगलवार १८:४०

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा हरियाली आएको छ । मंगलबार नेप्से दोहोरो अंकले बढ्दा वाणिज्य बैंक उपसूचक २.०३ प्रतिशतले उचालिएको हो ।

यस दिन वाणिज्य बैंक परिसूचक २४ अंकले बढेर १२११ को विन्दुमा कायम भएको छ । आज वाणिज्य बैंक सेक्टरबाट १९ सूचीकृत बैंकहरु कारोबारमा आएका हुन् । जसमा सबै बैंकहरुको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*