नेप्से दोहोरो अंकले बढ्दा फाइनान्स उपसूचकमा उछाल, कुन कम्पनीको शेयरमूल्य कति? (एलटीपीसहित)

२ माघ २०८०, मंगलवार १७:१६

काठमाडौं । मंगलबार नेप्सेमा चौतर्फि हरियाली छाएको छ । यस दिन नेप्से परिसूचक ५४ अंकले बढेर २१७५ को विन्दुमा कायम भएको छ । नेप्से उकालो लागेसँगै फाइनान्स उपसूचकमा उछाल आएको हो ।

आज फाइनान्स परिसूचक ८७.७५ अंकले बढेर १९३२ को विन्दुमा कायम भएको छ । यस दिन फाइनान्स उपसूचक ४.७५ प्रतिशतले उचालिएको हो ।

मंगलबार फाइनान्स सेक्टरबाट १५ सूचीकृत कम्पनीहरु कारोबारमा आएका थिए । यस दिन १५ वटै कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*