सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

२ माघ २०८०, मंगलवार ११:५९

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

यस बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले यही निर्णय बमोजिम वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*