हिमालयन रिसहित ९ कम्पनीको शेयरमा सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

२९ पुष २०८०, आईतवार १५:०८

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से ३१ अंकले बढेको छ । आइतबार नेप्सेमा हरियाली छाएसँगै २११ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको हो ।

यस दिन हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथु पावर कम्पनी, मध्य भोटेकाशी जलविद्युत, माथिल्लो मैलुन खोला जलविद्युत, त्रिशुली जलविद्युत, मुक्तीनाथ कृषि कम्पनी, नेपाल वयरहाउजिङ, हिमालयर रि दिव्यश्वरी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*