नेपाल रि इन्स्योरेन्सको प्रमोटर शेयर सबैभन्दा बढी कारोबार, अन्य कुनमा झुम्मिए लगानीकर्ता ?

२९ पुष २०८०, आईतवार १५:०६

काठमाडौं । साताको पहिलो दिनमा नै नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा आज नेपाल रि इन्स्योरेन्सको प्रमोटर शेयर सबैभन्दा बढी बिक्रि भएको छ।

त्यस्तै, सोनापुर मिल्स, हाथवे, अरुण भ्याली, अरुण काबेली, डाङी गुप्र, घोराही सिमेन्टस, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्टक्चर, युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*