डिप्रोक्स लघुवित्तको सिईओमा शेषरमण आचार्य दोहरीए

२९ पुष २०८०, आईतवार १३:५४

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमखु कार्यकारी अधिकृतमा शेषरमण आचार्य नै दोहरिएका छन । लघुवित्त सञ्चालक समितिले उनलाई नै नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको पहिलो कार्यकाल माघ २० गते सकिदै छ । कार्यकाल सकिनु अघि नै उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*