काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा आइटीविज्ञ र प्राविधिक इन्जिनियरलाई लागिर खुल्यो (सूचनासहित)
२६ पुष २०८०, बिहीबार १०:०९
काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सूचना प्रविधि विज्ञ र प्राविधिक इन्जिनियररिङका लागि खुला दरखास्त खोलेको छ । करार सेवाका लागि पदपूर्ति गर्न अफ चाइल्ड हेल्थले सूचना प्रविधि विषयमा स्नातक गरेका योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो ।
छनोटका लागि अन्तर्वार्ता मात्रै गरिने भनिएको पदपूर्तिका लागि १५ दिनभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । दरखास्त काठमाडौं इन्स्टिच्युटको कार्यालय, बुढानीलकण्ठ-७, नेपाली हाइटमा बुझाउन सकिने र इमेलमाफएत पनि पठाउन सकिने बताइएको छ ।