सोनापुर मिल्स र रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार, अन्य यी कम्पनीको टप १० कारोबार

२५ पुष २०८०, बुधबार १५:१०

काठमाडौं । नेप्से ९।५० अंकले बढ्दा २० को विन्दुमा उक्लिएको छ। सोनापुर मिल्स र रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ।

सोनापुरको ३२ करोड बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, डाङी गुप्र, हाथवे, एनआरएन इन्फ्रस्टक्चर, सोल्टि होटल निफ्रा, शिवम सिमेन्टस, माउन्टेन इनर्जी र घोराही सिमेन्टसको सर्वाधिक कारोबार भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*