युनिक नेपाल लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न

२५ पुष २०८०, बुधबार ११:०१

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ।व। २०७९र०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०र०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।

सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति÷समाहित गर्ने कार्यकोलागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै संचालक समितिमा सर्वसाधारण शेयरधनीबाट कोहपुर बाँकेका जागेश्वर प्रसाद चौधरीलाई सर्वसम्मतिबाट चयन गरेको छ ।

कम्प। हाल युनिक वित्तीय संस्थाको चुक्ता पुँजी रु।१४ करोड ८५ लाख ७५ हजार रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*