दुई ब्रोकर कम्पनीको कारोबार निलम्बन

२४ पुष २०८०, मंगलवार २१:५०

 

(नेप्सेले दुई ब्रोकर कम्पनीको कारोबार निलम्बन गरेको छ। नेप्सेले ब्रोकर नम्बर ८२ ले परिचित  एनएमबि सेकुरिटीज लिमिटेड र ब्रोकर नम्बर ९४ ले परिचित केबीएल सेकुरिटीज लिमिटेडलाई कारबाही गर्दै निलम्बन गरेको छ।

नेप्से आफ्नो आधिकारिक वेबसाइट मार्फत उक्त जानकारी दिएको छ।  के कारण कारबाही गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*