सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
२४ पुष २०८०, मंगलवार १६:२५
काठमाडौं । कार्यकालको दोस्रो वर्ष फरक शैलीमा काम गर्ने पूर्व घोषणा अनुसार प्रधानमन्त्री प्रचण्ड आफैं सक्रिय भएका छन् ।
राष्ट्रिय मुद्दामा चासो उढाउदै प्रधानमन्त्री प्रचण्डले कार्यप्रगति समीक्षालगायत महत्वपूर्ण निर्णय गर्न प्रधानमन्त्री कार्यालयमा आकस्मिक मन्त्रिपरिषद बैठक डाकेका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ ।