६ अर्बको शेयर कारोबार हुँदा पनि आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

२४ पुष २०८०, मंगलवार १५:२४

काठमाडौं । दोस्रो बजारमा ६ अर्बको शेयर कारोबार हुँदा पनि आज धौलागिरी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

नेप्से आज १७ अंकले उकालो लाग्दा लघुवित्तको शेयर मूल्य ८।१९ प्रतिशतले घटेको छ ।

त्यस्तै, सिईडिबी, विन्धवासिनी, सुपर मादी, मान्दु, कालिका पावर, सिनर्जी पावर, सुपर माई, मन्छियाम र पिपुल्स हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*