१० कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?

२४ पुष २०८०, मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजार उकालो तर्फ लागेको छ। नेप्से उकालो लाग्दा १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

आज कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी विकास बैंक, अपर स्याङ्गो, त्रिशुली जलविधुत्, मुक्तिनाथ कृषि, हिलमायन रि, नेपाल वेयररिङ हाउस र ते्रहथुम पावरको शेयर मूल्य वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*