शेयर बजार उकालो लाग्दा ४८ कम्पनीका लगानीकर्ता गुमाए

२३ पुष २०८०, सोमबार १५:१७

काठमाडौं । शेयर बजार उकालो लाग्दा आज ४८ कम्पनीको शेयर कारोबार ओरालो लागेको छ।

हकप्रद शेयरको प्रस्ताव लिएर अघि बढेको नारायणी डेभलपमेन्टको आज सर्वाधिक शेयर मूल्य गुमेको छ।कम्पनीको शेयर मूल्य ५। ४० अंकले ओरालो लागेको छ।

त्यस्तै, प्रभ स्र्माट फण्ड, माउन्टेन इनर्जी, चन्द्रगिरी हिल्स, लक्ष्मी लघुवित्त, मानुषी लघुवित्त, मान्डु, सनराईज म्युचुअल फण्ड र सनराईज ब्लुचिप फण्डका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् ।

e

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*