सोनापुर मिल्स र माउन्टेन इनर्जी सहित आज यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

२३ पुष २०८०, सोमबार १५:०१

काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ। शेयर बजार उकालो लाग्दा सोनापुर मिल्स र माउन्टेन इनर्जीको शेयर सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, हाथवे, एनआरएन इन्फ्रास्टचर, निफ्रा, सानिमा मिडल तमोर, रिलायबल नेपाल लाइफ, शिवम सिमेन्टस, मोदी इनर्जी र युनाईटेढ इर्दी मर्दीको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*