एशियन लाइफद्धारा बीमा दाबी भुक्तानी
२३ पुष २०८०, सोमबार १४:४१
काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीको विराटनगरस्थित मोरङ्गका बीमित स्वयम्भु नारायण ठाकुरको हृदयघातको असाहमहिक निधन भएकाले उनको श्रीमतीलाई दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।
कम्पनीले एक कार्यक्रमका बीच दश लाख अठासी हजार रुपैयाँ भुक्तानी गरेको हो ।