आईपीओ निष्कासनको प्रस्ताव राखेर नेपाल ब्रोडकास्टीङ्ग च्यानलले डाक्यो सधारण सभा

२३ पुष २०८०, सोमबार १२:३८

काठमाडौं । नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ । यसका साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ । त्यस्तै, सभाले चालु आवको लागि लेखापरिक्षक नियुक्ती गरी निजको पारिश्रमिक तोक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*