मनकामना स्मार्ट लघुवित्तको साधारण सभामा ढिलाई, म्याद थप्न बोर्डलाई पत्र

२२ पुष २०८०, आईतवार १६:४३

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको साधारण सभा ढिलो हुने भएको छ। कम्पनीले विभिन्न कारण देखाउदै सभाका लागि समय थपिदिन बोर्डलाई पत्राचार गरेको हो।

मनाकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्त मर्जर प्रक्रियामा रहेको कारण गत आवको वित्तीय विवरणहरु पारित गर्न साधारण सभा बोलाउन ढिला हुने भएको कम्पनीले जनाएको छ ।

कम्पनीले बोर्डलाई वार्षिक प्रतिवेदन सहितको विवरण पेश गर्न ढिलोमा २०८० चैत्र मसान्तसम्मको लागि म्याद थप्न पत्राचार गरेको छ ।

manakamana

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*