कुमारी बैंकबाट तीन संस्थापक शेयरधनी बाहिरिदै

२२ पुष २०८०, आईतवार ११:१३

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ। बैंकले ३५ दिने सूचना जारी गरेर तीन जना संस्थापक शेयरधनीको नामको शेयर बिक्रि गर्न लागेको हो ।

बैंकले तुलाराम सिजाली, प्रताप मेहेर श्रेष्ठ र वृद्धिबहादुर श्रेष्ठले संस्थापक शेयर बिक्रि गर्न लागेको जानकारी दिएको छ।

kumari bank

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*