चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

१९ पुष २०८०, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से ८.७१ अंकले घटेको छ। नेप्से घटेतापनि आज ११३ कम्पनीहरुको शेयरमूल्य भने बढेको छ।

यस दिन कालिका पावर, सिंगटी हाइड्रो इनर्जी, नेपाल वेयरहाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, आज बिन्ध्यबासिनी हाइड्रोपावर, यूनाईटेड आईडीआईडी मार्दी आरबी हाइड्रोपावर, समाज लघुवित्त, भिजन लुम्बिनी उर्जा, मोलुङ्ग हाइड्रोपावर र माण्डु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*