सोनापुर र शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

१८ पुष २०८०, बुधबार १५:२१

काठमाडौं । बुधबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से उकालो लाग्दा सोनापुर मिनरल्स र शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

यस दिन आईएमई लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट, हाथवे इन्भेष्टमेन्ट, माउन्टेन एनर्जी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, एनटीसी, सन नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*