जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र संचालकमा सुवेदी नियुक्त

१८ पुष २०८०, बुधबार १४:३६

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र संचालकमा जनक शर्मा सुवेदी नियुक्त भएका छन् ।

कम्पनीको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा सुवेदीलाई नियुक्त गर्ने निणर्य गरेको हो ।

उनलाई पुस १६ गते देखि लागु हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्ती गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*