जनवरी १ मा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कतिले घट्यो ?
१६ पुष २०८०, सोमबार १५:२३
काठमाडौं । साताको पहिलो कारोबार एवं सोमबार नेप्से ओरालो लाग्दा आज ८४ सूचीकृत कम्पनीको शेयर ओरालो लागेको छ।जसमध्ये मैलुङ खोलाको लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् ।
त्यस्तै, मनकामना इन्जिनियरीङ्ग, तारागाँउ रिजेन्सी, उपर होवाखोला, बलेफी, माथिल्लो मैलुङ, सनराईज फस्र्ट म्युचुअल फण्ड, त्रिशुली जलविधुत् आयोजना र माई खोलाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।