शिवम सिमेन्टस र सोनापुर मिल्सको शेयरको सर्वाधिक कारोबार, अन्य कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

१६ पुष २०८०, सोमबार १५:०२

काठमाडौं । नेप्से ओरालो लाग्दा आज शिवम सिमेन्टस र सोनापुर मिल्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, हाथवे, सानिमा जिआईसी, रिलायबल नेपाल लाइफ, एनएआरएन इन्फ्रास्टक्चर, हिमालयन डिष्टलरी, सन नेपाल लाइफ, आइएमई लाइफ र भिजन लुम्बिनीकबो आज सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*