चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

१६ पुष २०८०, सोमबार १४:३१

आज चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपालसहित चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
उक्त अवधिसम्ममा बजार भने २।४३ अंकले घटेर २ हजार ६४ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*